विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेको अवस्था बुझ्न बिहीबार राति विराटनगर आएका गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई अस्पताल बाहिर प्रदर्शन र नाराबाजीको सामना गर्नुपरेको छ। घाइतेहरूको उपचार