मधेसमा तनावबारे रवि लामिछाने–-दोषको बाँडफाँड नगरौँ, पछि समीक्षा गरौँला (भिडिओ)

  • बिहीबार १४ साउन २०८३ ०४:३२ PM
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेसमा उत्पन्न धार्मिक तनावका कारण उत्पन्न वर्तमान परिस्थितिमा दोषी खोज्नेभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले घटनाको नैतिक र राजनीतिक जिम्मेवारी कसले लिनुपर्ने हो ? भन्ने विषयमा समीक्षा गर्न रास्वपा गम्भीर रहेको पनि बताए । सभापति लामिछानेले