काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज, सिरहालगायत स्थानमा भएका हिंसात्मक घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त