काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरी घटनापछि मुलुकमा उत्पन्न परिस्थितिलाई संयमतापूर्वक समाधान गर्दै सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक शीतल निवास पुगेका प्रधानमन्त्री शाहसँग राष्ट्रपति पौडेलले मुलुकका विभिन्न