जनकपुरधाम : मधेश प्रदेशमा पछिल्लो समय देखिएको तनाव, द्वन्द्व तथा विभिन्न अप्रिय घटनालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले प्रदेशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थालाई उच्च सतर्कता अपनाई ‘स्ट्यान्डबाइ’ अवस्थामा रहन निर्देशन