इपिएस आवेदनकर्ताका लागि राहदानी विभागले फेरि खोल्ने भयो आवेदन फारम
बिहीबार १४ साउन २०८३ ०४:०९ PM
काठमाडौं : दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन दिने म्याद थपिएसँगै राहदानी विभागले पनि नयाँ आवेदन फारम खुला गर्ने भएको छ। वैदेशिक रोजगार विभागले बिहीबार सूचना जारी गर्दै इपिएस आवेदनकर्ताको चापलाई मध्यनजर गर्दै राहदानी