सञ्चार मन्त्रालयको गत आर्थिक वर्षमा पुँजीगत खर्च २३ दशमलब ६० प्रतिशत मात्रै

  • बिहीबार १४ साउन २०८३ ०३:३० PM
सूचना तथा सञ्चार मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गर्दै चालु आर्थिक वर्षमा दूरसञ्चार सेवा सुधार, डिजिटल सुशासन, सार्वजनिक The post सञ्चार मन्त्रालयको गत आर्थिक वर्षमा पुँजीगत खर्च २३ दशमलब ६० प्रतिशत मात्रै appeared first on Technology Khabar.