काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सुनसरीको कप्तानगन्ज घटनापछि पूर्वी तराई–मधेशका जिल्लामा देखिएको समस्याबारे प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।यस्तो छ प्रधानमन्त्री शाहको सम्बोधन"नमस्कार।आदरणीय बुवा-आमा, दिदीबहिनी तथा दाजुभाइहरू,म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु।केही दिनअघि सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त