उपराष्ट्रपति यादवसँग प्रधानमन्त्री शाहको टेलिफोन संवाद
बिहीबार १४ साउन २०८३ ०९:४९ PM
काठमाडौँ, साउन १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानमन्त्री वालेन्द्र शाहले टेलिफोन संवाद गर्नुभएको छ । बिहीबार साँझ प्रधानमन्त्री शाहले उपराष्ट्रपति यादवसँग आज टेलिफो...