संवेदनशील घडीमा मिथ्या सूचना प्रवाह नगर्न प्रधानमन्त्रीको अपिल

  • बिहीबार १४ साउन २०८३ ०३:२१ PM
काठमाडौं । संवेदनशील अवस्थामा कुनै पनि प्रकारका मिथ्या सूचना प्रवाह नगर्न प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अपिल गरेका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले संवेदनशिल अवस्थामा कुनै पनि प्रकारका मिथ्या सूचना सामाजिक सञ्जालमा प्रवाह नगर्न आग्रह गरेका हुन् । साथै उनले सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न आग्रह