काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको छ । देशवासीका नाममा सम्बोधन गरे लगत्तै केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो । सो भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ । भेटवार्ताका क्रममा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति