प्रधानमन्त्री शाहले गरे उपराष्ट्रपति यादवसँग टेलिफोन संवाद
बिहीबार १४ साउन २०८३ ०४:०९ PM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज टेलिफोनमार्फत संवाद गरेका छन् । उनीहरूबीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ। संवादका क्रममा दुवै जनाबीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको छ।