हिंसा भड्किन नदिन थप पहल गर्न सरकारलाई देउवाको आग्रह

  • बिहीबार १४ साउन २०८३ ०४:१३ PM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हिंसा भड्किन नदिन थप पहल गर्न सरकारलाई आग्रह गरेका छन् ।