काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरूबिच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको जनाइएको छ ।