काठमाण्डु – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेकी छन् । पूर्व राष्ट्रपति भण्डारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका अफवाह र उक्साहटपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोध गरेकी छन् । केही दिनयता सुम्सेरीलगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइन् । उनले