प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा लगायतका स्थानमा भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् । उनले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिने स्पष्ट पारेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्रीले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति