कठिनघडीमा प्रधानमन्त्री बालेन शाहको नरम सम्बोधन (पूर्णपाठसहित)

  • बिहीबार १४ साउन २०८३ ०३:२३ PM
प्रधानमन्त्री भएपछि पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गरेको प्रधानमन्त्री बालेन्द्र शाह निकै सकारात्मक नरम सुनिए । प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार राष्ट्रका नाममा नेपाली र मैथिली भाषामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि घटनालाई धर्म, जात वा… Continue reading कठिनघडीमा प्रधानमन्त्री बालेन शाहको नरम सम्बोधन (पूर्णपाठसहित)