काठमाडौं । मुलुकमा विकसित पछिल्लो परिस्थितिका बीच प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग टेलिफोनमार्फत संवाद गरेका छन्। प्रधानमन्त्री शाहले बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।भेटका क्रममा मुलुकको समसामयिक अवस्था, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा राष्ट्रिय हितसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको… Continue reading संकटको घडीमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, उपराष्ट्रपतिसँग पनि टेलिफोन संवाद