झापा : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि बिर्तामोड नगरपालिकाले अघि बढाएको सडक विस्तारअन्तर्गत संरचना हटाउने अभियान तत्कालका लागि रोकिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बिहीबार सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णयअनुसार सर्वोच्च अदालतबाट मुद्दाको