कैंचीको कलाले खोज्दै राष्ट्रिय ‘स्टार’ : बिर्तामोडमा पहिलो मेन्स हेयर ग्रुमिङ प्रतियोगिताको फिनाले शनिबार

  • बिहीबार १४ साउन २०८३ ०२:२३ PM
झापा :  कैंची, काइँयो र सिर्जनशीलतालाई प्रतिस्पर्धाको मञ्चमा उतार्दै झापाको बिर्तामोडमा पहिलो पटक राष्ट्रियस्तरको मेन्स हेयर ग्रुमिङ प्रतियोगिता आयोजना गरिएको छ। बार्बर तथा हेयर आर्टिस्टको सीपलाई राष्ट्रिय पहिचान दिलाउने उद्देश्यसहित सुरु भएको प्रतियोगिताको फिनाले साउन