११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता
बिहीबार १४ साउन २०८३ ०२:३२ PM
विराटनगर : मंगोलियामा आयोजना हुन लागेको ११ औँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले आफ्नो बलियो उपस्थिति जनाउने भएको छ । आगामी साउन १८ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपालबाट तीन