विराटनगर : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति सशस्त्र प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय