विराटनगर : पछिल्ला घटनाक्रमका कारण सामाजिक तथा धार्मिक सद्भावमा देखिएको चुनौतीबीच मोरङमा हिन्दु–मुस्लिम समुदायबीचको एकतालाई थप सुदृढ बनाउन शुक्रबार विराटनगरमा ‘सद्भाव र्याली’ आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजना