सुनसरी-मधेशका घटनामा निष्पक्ष छानबिन हुने प्रधानमन्त्रीको प्रतिबद्धता - भिडियोसहित

  • बिहीबार १४ साउन २०८३ ०२:४९ PM
काठमाडौं :  प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाको छानबिन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगबाट अघि बढाइने बताएका छन्। राष्ट्रका नाममा बिहीबार साँझ सम्बोधन गर्दै उनले घटनाका वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन