कप्तानगन्ज अझै त्रासमा : ‘प्रतिशोध होइन, निष्पक्ष न्यायले मात्रै गाउँ जोडिन्छ’

  • बिहीबार १४ साउन २०८३ ०३:१३ PM
विराटनगर :  सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनाको चार दिन बितिसक्दा पनि जनजीवन सामान्य बन्न सकेको छैन। दुई जनाको मृत्यु र दर्जनौँ घाइते भएको घटनापछि गाउँमा अझै डर, शोक र अनिश्चितताको वातावरण कायम छ। स्थानीयको