मानव बेचबिखनविरुद्ध विश्व दिवस आज, अनलाइन ठगी सञ्चालनमा प्रयोग गरिने मानव बेचबिखन विरुद्ध कारबाहीको आव्हान

  • बिहीबार १४ साउन २०८३ ०२:४२ PM
आज मानव बेचबिखनविरुद्ध विश्व दिवस हो। संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। सन् २०१३ डिसेम्बर १८ मा राष्ट्रसङ्घीय महासभाले मानव बेचबिखनविरुद्ध विश्व दिवस घोषणा गरेपछि The post मानव बेचबिखनविरुद्ध विश्व दिवस आज, अनलाइन ठगी सञ्चालनमा प्रयोग गरिने मानव बेचबिखन विरुद्ध कारबाहीको आव्हान appeared first on Technology Khabar.