शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल

  • बिहीबार १४ साउन २०८३ ०२:३० PM
काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै घटेका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । चेम्बरले वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । चेम्बरद्वारा बिहीबार जारी वक्तव्यमा नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबिचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख