काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी आर्थिक वर्षभित्र १ लाख रोजगार सिर्जना गर्नुपर्ने बताउँदै यसका लागि मन्त्रालय अन्तर्गतका सबै निकायलाई सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित गत आव २०८२/८३ को मन्त्रालय र यसअन्तर्गतका निकायबाट सम्पादन भएका कार्यहरूको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)