धनुषामा सेना परिचालन, सीडीओले दिए गोली हान्नेसम्मको अधिकार प्रदान

  • बिहीबार १४ साउन २०८३ ०३:०४ PM
जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी भएका स्थानमा नेपाली सेना परिचालन गरिको छ । प्रशासनले एक विज्ञप्ति जारी गर्दै कर्फ्यु आदेश जारी भएका पूर्वतर्फ बेलौनी रोड– एम.क्यू.स्टीलबाट ५०० मिटर पूर्व पेट्रेल पम्प हुलाकी सडकदेखि जनकपुर–दुधमती पुल, बेला, कादरी मस्जिद, उत्तर तर्फ लक्ष्मीपुर बगेवासम्म र दक्षिणतर्फ नगराईन नगरपालिकादेखि नगराईन चोक वरिपरिको क्षेत्रमा सेना परिचालन गरिएको