लघुवित्त पीडितसँग सरकारको वार्ता सकारात्मक, भोलि पुनः छलफल हुने

  • बिहीबार १४ साउन २०८३ ०२:४८ PM
काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक तथा समाधानउन्मुख भएको छ। दुवै पक्षबीचका विषयमा प्रारम्भिक सहमति र संवादको वातावरण बनेपछि वार्ता शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको छ। आन्दोलनरत लघुवित्त पीडितका मागलाई संवादमार्फत समाधान गर्ने उद्देश्यले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णयमार्फत वार्ता… Continue reading लघुवित्त पीडितसँग सरकारको वार्ता सकारात्मक, भोलि पुनः छलफल हुने