प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

  • बिहीबार १४ साउन २०८३ ०३:०९ PM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार राष्ट्रका नाममा नेपाली र मैथिली भाषामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि घटनालाई धर्म, जात वा समुदायसँग जोडेर अतिरञ्जित बनाउन नहुने बताए। उनले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर… Continue reading प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता