विराटनगर : गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगन्जमा भएको गोलीकाण्ड र त्यसपछिको सुरक्षा अवस्थाको स्थलगत अनुगमन गर्न बिहीबार साँझ विराटनगर आइपुगेका छन्। बुद्ध एयरको जहाजमार्फत विराटनगर विमानस्थलमा अवतरण गरेका गृहमन्त्री गुरुङ सिधै सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जतर्फ प्रस्थान