इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको दुःखद घटनापछि देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्थाप्रति नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण यातायात मजदुरलाई संयमित, जिम्मेवार र सुरक्षित ढंगले सेवा प्रवाह गर्न