सामाजिक सद्भावका लागि विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने

  • बिहीबार १४ साउन २०८३ ०१:५४ PM
विराटनगर : सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले मोरङको विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकले र्‍याली निकाल्ने