राज्य सञ्चालकहरूको अपरिपक्वता राष्ट्रका लागि महँगो पर्न सक्छ

  • बिहीबार १४ साउन २०८३ ०१:५५ PM
- संजिव वाग्ले  सुनसरीमा देखिएको पछिल्लो घटनाक्रमले फेरि एकपटक राज्यको सुरक्षा संयन्त्र, राजनीतिक नेतृत्व र सङ्कट व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। हिंसा भड्किएपछि नियन्त्रणमा लाग्नु एउटा कुरा हो, तर हिंसा हुनुअघि त्यसलाई रोक्ने क्षमता नै