झापा : झापाको बुद्धशान्ति गाउँपालिकामा पैनीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। बुद्धशान्ति–६ स्थित टिमाई खोलामा रहेको कप्तान जनसमूह पैनीमा डुबेर बुद्धशान्ति–४ आइतबारे निवासी बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषम लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको