माइतीघरमा लघुवित्त पीडितको कष्ट: ‘घाम–पानी सहन्छौँ, ट्वाइलेट नहुँदा गाह्रो भयो’ (भिडिओ)

  • बिहीबार १४ साउन २०८३ ०१:२१ PM
वर्षैदेखि समाधान नभएको पिडा बोकेर माइतीघर पुगेका पीडितहरूलाई यस अवस्थाले थप पिडा दिने गरेको छ ।