काठमाडौं । सिरहाको गोलबजारमा बिहीबार बिहानदेखि दुई समूहबीच सुरु भएको झडप दिनभरि उग्र बन्दै गएको छ । प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको हो । बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोदेखि गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु लागू भएसँगै नेपाली सेना, नेपाल प्रहरी र