सामाजिक सद्भाव र शान्ति कायम राख्न मधेस प्रदेश सरकारको अपिल, घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय

  • बिहीबार १४ साउन २०८३ ०७:४६ PM
लक्ष्मी चौधरीजनकपुरधाम, साउन १४ गते । मधेस प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशको विद्यमान शान्ति-सुरक्षा अवस्थाको समीक्षा गर्दै नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिक...