विराटनगर पुगे गृहमन्त्री गुरुङ, अस्पतालमा घाइते भेटेर मृतक परिवारलाई भेट्ने

  • बिहीबार १४ साउन २०८३ ०१:२५ PM
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् । सुनसरीबाट सुरु भएको विवाद बढ्दै गएपछि उनी सुनसरी जान विराटनगर पुगेका हुन् । उनी सुनसरीको देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल जाने कार्यक्रम छ । अस्पतालमा घाइतेलाई भेटेपछि उनले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको