प्रधानन्यायाधीश शर्मासमक्ष नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीको शपथ ग्रहण

  • बिहीबार १४ साउन २०८३ ०१:४२ PM
काठमाण्डु – प्रधानन्यायाधीश डा. मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश डा. शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रधानन्यायाधीश शर्माबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई