राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र २ आयुक्त नियुक्त

  • बिहीबार १४ साउन २०८३ ०१:२५ PM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख निर्वाचन आयुक्तसहित २ आयुक्तलाई नियुक्त गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की (मोरङ) लाई नियुक्त गरेका हुन् । यसैगरी निर्वाचन आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं) लाई नियुक्त गरेका हुन् । संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुको सिफारिस