काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् । आइतबारदेखि सुनसरीमा दुई पक्षबिच भइरहेको तनावले उग्र रुप लिएपछि गृहमन्त्री गुरुङ बिहीबार (आज) त्यसतर्फ लागेका हुन् । बिहीबार साँझ गृहमन्त्री गुरुङ विराटनगर पुगेको र सुनसरी घटनाका घाइतेहरुलाई भेट्न अस्पताल जाने गृहमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै आजै सुनसरी घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई भेट्ने कार्यक्रम रहेको सचिवालयले