बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने

  • बिहीबार १४ साउन २०८३ ०१:३४ PM
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वास मत लिने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बाँनिया अल्पमतमा रहेका छन् । एमालेले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला मुख्यमन्त्री बाँनियाले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् । आज बसेको प्रदेश