सिजीले मेरिडिया सिरिजमा थप्यो ४ नयाँ सिंगल डोर फ्रिज, ११० भोल्टमै सञ्चालन हुने
बिहीबार १४ साउन २०८३ ०१:३२ PM
काठमाडौँ /सिजी ब्रान्डले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत अत्याधुनिक प्रविधियुक्त चार नयाँ सिंगल डोर रेफ्रिजरेटर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेका नयाँ मोडलहरू CGMS220DLRI,