उद्योग वाणिज्य महासङ्घद्वारा शान्ति कायम गर्न आग्रह

  • बिहीबार १४ साउन २०८३ ०१:४१ PM
काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा देखिएको अशान्त अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज प्रेस विज्ञप्ति जारी