विराटनगर पुगे गृहमन्त्री, घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने
बिहीबार १४ साउन २०८३ ०१:४४ PM
काठमाडौँ / गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन् । विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधैँ सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका हुन् । गृहमन्त्री