लघुवित्त पीडित र सरकारबीच वार्ता टुङ्गिएन आज, शुक्रबार पुनः छलफल हुने

  • बिहीबार १४ साउन २०८३ ०१:५८ PM
काठमाडौँ / अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार पहिलो चरणको वार्ता सम्पन्न भएको छ।प्रारम्भिक छलफल सकारात्मक र समाधानउन्मुख रहेको जनाउँदै