नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य तथा आपूर्तिमा अनिश्चितता रहने गरेको छ । चाइनाबजारले उपभोक्तालाई सहज तथा सुलभरुपमा सेवा दिने चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत स्तुती श्रेष्ठले बताइन् । नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो The post ई-कमर्स प्लेटफर्म चाइनाबजार सुरु, देशभर अफलाइन रिटेल एक्सपेरियन्स स्टोर खोल्ने appeared first on Businesspana.