७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा, नेपाललाई माइस र वेडिङ डेस्टिनेसन हबको रुपमा स्थापित गर्ने अवसर

  • बिहीबार १४ साउन २०८३ ०१:१७ PM
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय माइस -मिटिङ, इन्सेन्टिभ्स, कन्फेरेनेन्स तथा एक्जिविसन_ तथा डेस्टिनेशन वेडिङ पर्यटन बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था इभेन्ट व्यवस्थापक महासंघ -इएमएफ_ ग्लोबलले आफ्नो १३औँ ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड२०२६ पहिलो पटक नेपालमा आयोजना हुँदैछ । ईएमएफ ग्लोबलका संस्थापक अध्यक्ष… Continue reading ७ देशका ५५० अन्तर्राष्ट्रिय इभेन्ट व्यवस्थापक काठमाडौंमा, नेपाललाई माइस र वेडिङ डेस्टिनेसन हबको रुपमा स्थापित गर्ने अवसर